छैठौ म्याग्दी महोत्सवको तयारी पुरा (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ पुष । जिल्लाको सम्भावनाको उजागर गर्ने मुख्य उद्देश्यले शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको छ । महोत्सव स्थल खुल्ला मञ्चमा … Continue reading छैठौ म्याग्दी महोत्सवको तयारी पुरा (भिडियो सहित)